आफैं बनाइएको अभ्यास प्रश्न (ढाँचा परीक्षाकै जस्तो, फुरिगानासहित)
同僚が
नेपाली अनुवाद
सहकर्मीको हात काटियो। सफा गजले घाउमा बलियोसँग थिचिरहनुभएको छ, तर रगत बाहिर रसाउन थाल्यो। तपाईं के गर्नुहुन्छ?
- पहिलो गज हटाएर, नयाँ गज फेर्ने
- पहिलो गज नहटाई, माथिबाट अर्को खप्ट्याएर थिचिरहने
- गज हटाएर, घाउ कस्तो भयो हेर्ने
सही उत्तर र व्याख्या हेर्नुहोस्
व्याख्या (नेपाली)
रगत बग्दा गज आदिले घाउमा बलियोसँग थिचेर रोक्नुहोस् (सीधा थिचेर रगत रोक्ने तरिका) (直接圧迫止血) । रगत रसाए पनि पहिलो कपडा नहटाई, माथिबाट खप्ट्याएर थिचिरहनुहोस्। हटायो भने रोकिन लागेको रगत फेरि बग्छ।
व्याख्या (जापानी)
出血は、