आफैं बनाइएको अभ्यास प्रश्न (ढाँचा परीक्षाकै जस्तो, फुरिगानासहित)
5S活動の
नेपाली अनुवाद
5S गतिविधिको उद्देश्यका रूपमा सही कुन हो?
- खाद्य पदार्थमा नराम्रो असर नपर्ने सफा अवस्था बनाउनु
- बिक्री गर्ने ठाउँ राम्रो देखाएर बिक्री बढाउनु
- कार्यस्थलमा धेरै सामान राख्न सकिने बनाउनु
सही उत्तर र व्याख्या हेर्नुहोस्
व्याख्या (नेपाली)
5S गतिविधिको उद्देश्य “सुग्घर राख्ने (清潔) ” हो। अर्थात्, खाद्य पदार्थमा नराम्रो असर नपर्ने अवस्था बनाउनु हो। राम्रो देखाउनु, बिक्री बढाउनु वा सामान बढाउनु उद्देश्य होइन।
व्याख्या (जापानी)
5S活動の