आफैं बनाइएको अभ्यास प्रश्न (ढाँचा परीक्षाकै जस्तो, फुरिगानासहित)
生の
नेपाली अनुवाद
काँचो कच्चा पदार्थमा प्रयोग गरेको उपकरणको सम्बन्धमा सही कुन हो?
- त्यत्तिकै तताइसकेको खानामा प्रयोग गर्दा हुन्छ
- त्यत्तिकै तताइसकेको खानामा प्रयोग गरिँदैन
- पानीले हल्का पखाले तताइसकेको खानामा प्रयोग गर्दा हुन्छ
सही उत्तर र व्याख्या हेर्नुहोस्
व्याख्या (नेपाली)
कच्चा पदार्थमा प्रयोग गरेको उपकरण त्यत्तिकै तताइसकेको खानामा प्रयोग गर्नु हुँदैन। पानीले पखाल्ने मात्र पुग्दैन। प्रयोग गरेको उपकरण धोएर, ब्याक्टेरिया मारेर सुकाइन्छ।
व्याख्या (जापानी)
原材料に